सरकारको बचाउ गर्न अब सकिँदैन : गगन थापा

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/gagan-kumar-thapa-768×437.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/gagan-kumar-thapa.jpeg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैलीप्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउ गर्न सक्ने अवस्था रहेन’, उनले भने ।

आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनुपर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए । पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।

कमेन्ट गर्नुहोस्