विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/nanglo–768×427.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/nanglo-.jpg 900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको घरहरुमा सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्