समितिले आजबाट थाल्ने निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sarma-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/sarma-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sarma.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।

संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।

मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्