आजको मुद्रा बिनिमयदर विवरणसहित

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-1024×531.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-768×398.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले आज शनिबार असार २५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर विवरण दिएको छ ।

आज तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने विभिन्न मुलुकहरुको डलर मध्ये अमेरिकी डलरर १ को खरिददर १२६.५१ पैसा तोकेको छ ।

यस्तै विक्रीदर १२७.११ पैसा रहेको छ । हिजो शुक्रबार युएस डलर १२६.३९ पैसा थियो । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.२७ पैसा रहेको छ ।

सिंगापुर डलर ९०.१६, क्यानेडियन डलर ९७.२९, हङकङ डलर १६.१२ पैसा रहेको छ । यस्तैगरी खाडी मुलुकहरुमध्ये कुवेती दिनार १ को खरिददर ४११.२५ पैसा बहराइन दिनार ३५५.५९, युएई दिराम ३४.४४, कतारी रियाल ३४.४४ र साउदी रिाल ३३.७० पैसा रहेको राष्ट्र बैंकको विवरणले दिएको छ ।

यस्तै अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् बिबरणमाः 

arthasanjal.com/wp-content/uploads/2022/07/poisa.jpg 743w” sizes=”(max-width: 739px) 100vw, 739px” />

कमेन्ट गर्नुहोस्