
झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ ।
झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्ता नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो । नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो ।
नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/04/jhadap-1-768×384.jpg 768w, 






