नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

Share:
arthasanjal.com/wp-content/uploads/2021/11/Nepal-Stock-Exchange.jpg 750w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् ।

मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

कमेन्ट गर्नुहोस्