आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/adarsha-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/adarsha-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/adarsha.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।

कमेन्ट गर्नुहोस्