यस्तो छ आजको विनिमय दर   

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-1024×531.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa-768×398.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Bideshi-Mudraa.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलब १८ पैसा र विक्री दर १२६ दशमलब ७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा  र विक्री दर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलब ७६ पैसा र विक्री दर ८६ दशमलब १७ पैसा रहेको छ ।

जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । विक्री दर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा  विक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । विक्री दर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र विक्री दर ३३ दशमलब ७९ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्