डलरको भाउमा आज पनि नयाँ रेकर्ड

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/dollar-1024×538.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/dollar-768×403.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/06/dollar.webp 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

शुक्रवार पनि डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

यस दिन  नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीवार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो । पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

arthasanjal.com/wp-content/uploads/2022/07/bini.png 716w” sizes=”(max-width: 710px) 100vw, 710px” />

कमेन्ट गर्नुहोस्