गगन थापा शेखर गुटको भेलामा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/8-5-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/8-5-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/8-5-1536×1024.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/8-5.jpg 1600w” sizes=”(max-width: 450px) 100vw, 450px” />
नेपाली कांग्रेसका महामन्त्री गगन थापा डा शेखर कोइरालाले बोलाएको भेलामा सहभागी भएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको शेखर समूहको भेलामा गगन सहभागी भएका हुन् ।

( यसअघि यस समाचारमा कांग्रेस नेता शेखर कोइराला समूहको भेलामा  गगन थापा पनि सहभागी हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याएका छौ । सं.)

कमेन्ट गर्नुहोस्