नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/Nabil-Bank-opens-branches-in-12-rural-municipalities_F69NCmIH2M-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/Nabil-Bank-opens-branches-in-12-rural-municipalities_F69NCmIH2M.jpg 940w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्