विहे नगरीनै बच्चा पाउन चाहन्छु : नम्रता सापकोटा

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/namrata-sapkota-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/namrata-sapkota-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/06/namrata-sapkota.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

 अभिनेत्री नम्रता सापकोटाले विभिन्न सञ्चार माध्यममा विहे नगरीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी छिन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् । आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् । उनले टेस्ट टुयुब बेबी (आईभिएफ) बाट भ्रुण लिएर भएपनि बच्चा जन्माउनसक्ने विकल्प महिलाहरुमा रहेको बताएकी छिन् । उनकाे याे विचार समाज परिवर्तनको झड्का हो ।

कमेन्ट गर्नुहोस्