संसदीय समितिमा प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन : पुष्पा भुसाल

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/pushpa-bhusal-1024×555.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/pushpa-bhusal-768×416.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/pushpa-bhusal.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भुसालले कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाको बचाउ गरेका हुन् ।

‘अपमान’ भन्ने शब्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यसलाई बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् ।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।

कमेन्ट गर्नुहोस्