कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत 

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/gg-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/gg-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/gg-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/gg.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।

कमेन्ट गर्नुहोस्