अर्थतन्त्र संकटमा फस्न थालिसक्यो : गगन थापा

Share:

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र समस्या ग्रस्त मात्रै नभई संकटमा फस्न थालिसकेको बताएका छन् । सरकारले संसदमा पेश गरेको आगामी वर्ष नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताए ।

उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए । गएको १० महिनामा मात्रै १६ खर्बको समान ल्याउने तर १ खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको बताएका हुन् ।

कमेन्ट गर्नुहोस्