एमालेको आस छैन भन्दै क्रियाशील सदस्यहरूले गरे पार्टी परित्या

117
0
Share:

कञ्चनपुरको भीमदत्त नगरपालिका (१८) मा एमालेका क्रियाशील सदस्यहरूले पार्टी परित्याग गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा वडा नम्बर(१८ मा अध्यक्ष अध्यक्ष एमाले र ४ सदस्यमा कांग्रेसले जितेपछि असन्तुष्ट भएर पार्टी छाड्न थालेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देवेन्द्र ढुंगाना, प्रदेश कमिटी सदस्य कौशल्या ओझा, भीमदत्त नगर अध्यक्ष अशोक चन्द र वडा कमिटी अध्यक्ष गंगा दत्त जोशीले प्रवासीलाई पार्टीमा स्वागत गरेका थिए ।

लामो समय एमालेमा क्रियाशील भएर काम गर्दै गर्दा अहिलेसम्म एमालेले आफूहरूको कुनै कुरा सम्बोधन नगरेकोले भन्दै पार्टी परित्याग गरेको गजेन्द्र सुनारले बताए ।

कमेन्ट गर्नुहोस्