भरतपुरमा रेणु र विजयको मतान्तर ५५ सय, जगन्नाथले पुर्‍याए १० हजार मत

86
0
Share:

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उमेदवा रेणु दाहालले निकटतम प्रतिस्प्रर्धीसँगको मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका विजय सुवेदीलाई ५ हजार ५१८ मतले पछि पारेकी छन् ।

अहिलेसम्म ७३ हजार ७८७ मतगणना भएको छ । जसमा रेणुले २८ हजार ६०८ मत र  विजयले २३ हजार ९० मत प्राप्त गरेका छन् ।

जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारी ३० हजार ९०१ र हिमला गुरुङले १७ हजार ९२० मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्