काठमाडौं अपडेट : ७४ हजार १९३ मत गन्दा बालेनलाई १३३०२ मतकाे अग्रता

172
0
Share:

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार तीन सय दुई मतकाे अग्रता बनाएका छन् ।

अहिलेसम्म ७४ हजार एक सय ९३ मतगणना हुँदा साहले २८ हजार दुई सय ९२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार नाै सय ९० मत प्राप्त गरे । कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६ सय ५७ मत ल्याइन् ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनलाई नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् ।

कमेन्ट गर्नुहोस्