सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

Share:

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएकाे छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्