
काठमाडौँ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिएकाछन् ।
दुईतर्फी सडक अवरुद्ध हुँदा कयौ सवारीसाधन बाटोमा रोकिएका छन् भने सडक खुलाउन प्रहरी प्रशासन प्रयत्नशील रहेको जानकारी छ ।
कमेन्ट गर्नुहोस्







