एलआइसी नेपालद्वारा बीमा दाबी भुक्तानी

Share:

एलआईसी नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी वापगतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले मायादेबी १ बरौँहियाका बीमित सुनिल कसौधनको मृत्यु भएपश्चात उनकि श्रीमती पुजा देबि कसौधनलाई बीमा वापतको ५ लाख २८ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमकले सुनिल कसौधनले १ बर्ष अगाडि ५ लाख रुपैयाँको बीमा गरेको थिए ।

कमेन्ट गर्नुहोस्