स्थिर सम्पत्ति बिक्री गर्दै ग्लोबल आइएमई बैंक

Share:

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिएपछी ग्लोबल आइएमई बैंकको नामबाट कारोबार गर्दा विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु दोहोरिन गएको छ ।

दोहोरिएका शाखाहरु मध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिई कारोबार संचालन गर्दा निरन्तरता नदिइएको शाखा कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्नको लागि बैंकले सूचना जारी गरेको छ ।

बैंक तथ वित्तिय संस्था, बिमा कम्पनी, सहकारी तथा अन्य कार्यालय प्रयोजनको लागि उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघरसंस्थालाई १५ दिन भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव बैंकको कमलादीस्थि कार्यालयको सामान्यकाठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ ।

साविकको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिई ग्लोबल आइएमई बैंकको नामबाट कारोबार गर्दा विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु दोहोरिन गएको छ ।

दोहोरिएका शाखाहरु मध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिई कारोबार संचालन गरी निरन्तरता नदिइएको शाखा कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्नको लागि बैंकले सूचना जारी गरेको छ ।

बैंक तथ वित्तिय संस्था, बिमा कम्पनी, सहकारी तथा अन्य कार्यालय प्रयोजनको लागि उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघरसंस्थालाई १५ दिन भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव कमलादीस्थित कार्यालयको सामान्य सेवा विभागमा पेश गर्न बैंकले अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्