कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ

187
0
Share:

कृषि विकास बैंक लिमिटेडकाका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ लिएका छन् । बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्  ।

कमेन्ट गर्नुहोस्