नेप्सेमा पौने ८ लाख बढी कित्ता सेयर सूचीकृत

230
0
Share:

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा किसान लघुवित्तको पौने ८ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा किसान लघुवित्तको ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८मा सेयरधनीहरुलाई मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कमेन्ट गर्नुहोस्