स्याङ्जा–२ मा धनराजको अग्रता कायमै

194
0
Share:

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत ल्याएर पछ्याइरहेकी छन् ।

उनीहरुको मतान्तर २ हजार १७१ रहेको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८९० मत ल्याएका छन्। त्यहाँ ७० हजार १९१ मत खसेको छ।

कमेन्ट गर्नुहोस्