माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

118
0
Share:

माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैङ्कको मंसीर १२ गते बसेको ४७२ औँ सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

class=’uk-child-width-expand@m uk-grid-medium uk-grid’>

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो एक सफल उद्यमी हुन् । बैठकले बैङ्कका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ ।
कमेन्ट गर्नुहोस्