सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, मंगलबारबाट कारोबारमा आउने

170
0
Share:

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले फुकुवा गरेसँगै अब भोलि मंगलबारबाट सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबारमा आउने भएको छ।

नेप्सेले आधारभूत सेयरधनीबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो।

प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले गत असार २८ गतेबाट सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेका थियो।

कमेन्ट गर्नुहोस्