सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उपसभापति खड्का भारी मतान्तरले विजयी

201
0
Share:

सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

बिहीबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खड्का ४२ हजार ६०७ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए ।

खड्का एमालेका शाहीविरुद्ध साढे ११ हजार बढीमतान्तरले बाजी मार्न सफल भएका हुन् ।

कमेन्ट गर्नुहोस्