रूपन्देही-३ मा राप्रपाका बोहराले उछिने बालकृष्ण खाणलाई

284
0
Share:

प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन् ।

दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन् ।

उनीहरूबीच २३१ मतान्तर छ । बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ ।

कमेन्ट गर्नुहोस्