पश्चिम नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरीकाे अग्रता, पछ्याउँदै हृदेयश

229
0
Share:

पश्चिम नवलपरासी–१ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस उमेदवार चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्