काभ्रे-२ मा गोकुल बाँस्कोटा झन्डै १४ सय मतले अघि

170
0
Share:

काभ्रे २ मा  नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा अहिलेसम्म उनले २५५४० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २४१५७ मत पाएका छन् । मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्