
रौतहट निर्वाचन क्षेत्र नम्बर-१ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका हुन् ।
नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । एमालेका अजय गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्








