उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

155
0
Share:

उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । उनी १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

रायमाझीका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८९२ मत प्राप्त गरे । पराजित भएका खतिवडा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रवक्तासमेत हुन् ।

उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । बागी एम्मेदवार दिएका रामकुमार राईले १० हजार ३७९ मत पाए ।

कमेन्ट गर्नुहोस्