चितवन २ मा रवि लामिछानेको अग्रता, मतान्तर पनि बढाए

154
0
Share:

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यको मतगणनाको पछिल्लो विवरण अनुसार उनले ३ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका उमेश श्रेष्ठ भने ३ हजार १७७ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै एमालेका कृष्ण भक्त पोखरेलले २ हजार ७ सय १२ मतसहित तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्