चितवन-२ मा राप्रपा र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा

174
0
Share:

चितवन क्षेत्र नम्बर-३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन् । पाण्डेले २३५६ सहित अग्रता लिएका छन् । २३४९ मतसहित स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले पाण्डेलाई पछ्याइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीले २२१३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २७८ मत ल्याएर पाण्डेलाई चुनौती थपेका छन् ।

कमेन्ट गर्नुहोस्