
चितवन क्षेत्र नम्बर–२ मा राट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मत बढाउँदै लागेका छन् । लामिछाने दोस्रो स्थानाम उक्लिएका छन् भने मतान्तर घटाउँदै लागेका छन् ।
सो क्षेत्रमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।
कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २२२७ पाएका छन् । पोखरेल र लामिछाने १०४ मतान्तरले अघिपछि छ । त्यसैगरी, कांग्रेसका उमेश श्रेष्ठले १२ हजार ३६ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्








