
चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । कूल २ हजार ८८५ मत गणना हुँदा एमाले पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन गुणा मतले पछि परेका छन् । उनले ४३९ मत पाउँदा दोस्रोमा रहेका नेपाली कांग्रेका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् ।
कमेन्ट गर्नुहोस्








