डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता, सागर ढकाल तेस्रो स्थानमा

147
0
Share:

डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् ।

५ सय मतगणना हुँदा देउवाले २३९ मतसहित अग्रता लिएका छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्