
काठमाडौं क्षेत्र नं ४ मा हालसम्म नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन् । थापाले मतान्तर पनि बढाउँदै लगेका छन् ।
गगनले ४ हजार ७२५ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ३ हजार ४९५ मत पाएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६०८ मत पाएका छन् ।
हालसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १, २ र ९ को मतगणना सकिएको छ ।
कमेन्ट गर्नुहोस्








