काठमाडौं–६ मा स्वतन्त्र पार्टीको अग्रता

157
0
Share:

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुरुवाती अग्रता रहेको छ । २०० मत गनिसक्दा रास्वपाका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्