आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

162
0
Share:

नेपाल राष्ट्र बैङ्ककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ, युरोपियन युरो एकको खरिदमा १३४ रुपैयाँ ६३ पैसा र बिक्रीमा १३५ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ८६ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा र साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

कमेन्ट गर्नुहोस्