झापा ३ मा सिटौलाको सुरुवाती अग्रता, पछ्याउँदै लिङदेन

163
0
Share:

झापा ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् । गठबन्धनबाट साझा उम्मेदवार सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् ।

एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनले ४२ ल्याएर सिटौलालाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।

कमेन्ट गर्नुहोस्