नेपालको जितमा अन्जन विष्टले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्याे ।