यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

175
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको छ ।

शेयरबजार घटेपनि आज १ अर्ब २ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल नेपाल लाइफ इन्स्योरेन्स, एनटिसी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा, गोर्खाज फाइनान्स, नेष्डो सम्वृद्ध लघुवित्त, एभरेष्ट बैंक, गरिमा विकास बैंकको संस्थापक सेयर र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्