विदेशी विनिमय दर : कुन मुद्राको भाउ कति ?

195
0
Share:

नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसामा आइपुगेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ८० पैसा तथा बिक्री दर १२८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ८७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको भाउ :

कमेन्ट गर्नुहोस्