धितोपत्र बोर्डले माग्यो कर्मचारी

201
0
Share:

नेपाल धितोपत्र बोर्डले कर्मचारीहरुको माग गरेको छ । बोर्डमा तीनजना निर्देशकसहित विभिन्न बरिष्ठ पदमा २६ जना कर्मचारीहरुको माग भएको हो ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको सूचना अनुसार कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्