एनएमबिको बडादशैँमा बडा डिजिटल धमाका : यस्ता छन् छुट र क्यासब्याकको अफर

218
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Nmb_Bank-1-1024×574.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Nmb_Bank-1-768×431.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Nmb_Bank-1.jpg 1123w” sizes=”(max-width: 500px) 100vw, 500px” />

एनएमबि बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ। यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरु प्रदान गरेको जानकारी गराइएको छ।

एनएमबि बैंकले असोज १० देखि बडादशैँमा बडा डिजिटल धमाका सुरु गरेको हो। जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २ हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्नेछन्।

 

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकले डेबिट कार्डबाट ई–कमर्स वा पोसमा कारोवार गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।

क्रेडिट कार्डः एनएमबि बैंकको ग्राहकले क्रेडिट कार्ड बाट ई–कमर्स वा पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउनेछन्।

ईएनएमबि एपः एनएमबि बैंकको ग्राहकले ईएनएमबि एपबाट एनटीसी वा एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन्। त्यसका साथै ईएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा रु.२०० सम्मको क्यासब्याक पाउनेछन्।

एनएमबिका ग्राहकले निम्न छुट र क्यासब्याक सुविधा तल उल्लेखित व्यापारिक स्थानमा प्राप्त गर्न सक्नेछन् ।

arthasanjal.com/wp-content/uploads/2022/09/nmb2-330×300.jpg 330w” sizes=”(max-width: 577px) 100vw, 577px” />

कमेन्ट गर्नुहोस्