सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

164
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/8-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आज बिहीबार सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन  ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको  मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन आज छापावाला सुन प्रतितोला  ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्