सुनचाँदीको मूल्य बढ्यो, कति पुग्याे ताेलामा ?

182
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/gold-1024×629.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/gold-768×472.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/gold.jpg 1200w” sizes=”(max-width: 488px) 100vw, 488px” />

नेपाली बजारमा मंगलबार सुनको  मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ४०० रुपैयाँले बढेको हो। आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।

हिजो सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजा १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

कमेन्ट गर्नुहोस्