सेयर बजार अपडेट, दुई घन्टामा २८.९८ अंकले गिरावट

251
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Share_Market_Down-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Share_Market_Down-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Share_Market_Down.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेप्से कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर २८.९८ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से २८.९८ अंकले घटेर १८४७.४३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५.०२अंकले घटेर ३६०.४८ बिन्दुमा पुगेको छ ।

कारोबार २ दुई घन्टाको अवधिमा २२० कम्पनीको १८ लाख ९९ हजार ४६० कित्ता सेयर खरिदबिक्री हुँदा ५९ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्